टेक्सास इन्टरनेसनल कलेज एक अव्वल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो । टेक्सासले बहुआयामीक संस्थाका रूपमा सन् २०१० देखि अध्यापन गर्दै आइरहेको छ ।

प्लस टु देखि मास्टर्ससम्मका व्यवहारिक विद्यालयका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायहरुका विभिन्न तहका कार्यक्रमहरु सञ्चालनमा छन् ।


टेक्सास कलेजले विभिन्न कार्यक्रमहरू जस्तै बीएससी (सीएसआईटी)बीबीएसबीएबीएसडब्लूर एमबीए (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ ।

 यसका साथसाथै टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी (लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) बाट बीबीए, एमबीए, बीआईटी र बीसीएसका कक्षाहरू पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ ।

कुन कुन विषयमा पठनपाठन हुन्छ ?
प्रविधिमैत्री पठनपाठनमा विशेष जोड दिँदै आएको छ । सबै विषयमा आधुनिक पद्धति अपनाइ व्यावहारिक शैलीमा व्यावहारिक पठन–पाठन गराइरहेको छ । आईटीका क्षेत्रमा पनि दक्ष विद्यार्थी उत्पादन गराइरहेको छ ।

 बीएससी  (सीएसआईटी), बीआईटी, बीसीएस (नेटवर्क टेक्नोलोजी एन्ड साइबर सुकेरेटी) बीएससी (सीएसआईटी), बीबीएस, बीए, बीएसडब्लू र एमबीए (त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) मार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञान तथा टी (लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त) बाट बीबीए, एमबीए, बीआईटी र बीसीएसका कक्षाहरू पनि प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको छ । 

विद्यार्थी को लागी बजारकोे अवस्था कस्तो छ ?
दक्ष शिक्षकहरूद्वारा मैत्रीपूर्ण वातावरणमा जोड दिँदै आएको कलेजले सूचना प्रविधिसम्बन्धी अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा हुने सभा सम्मेलनमा विद्यार्थीहरूलाई सामेल गराएको छ ।

 टेक्सास कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो पढाइसँगै विभिन्न सीपमूलक जीवन उपयोगी शिक्षा हासिल गरेका छन् । यस कलेजबाट उत्तीर्ण विद्यार्थीहरू नेपाल तथा विदेशका ख्यातिप्राप्त आईटी कम्पनीहरूमा कार्यरत छन् ।

 नियमित पाठ्यक्रमका साथसाथै कलेजले व्यावसायिक पाठ्यक्रम पनि दैनिक रूपमा रुपमा प्रदान गराइरहेको छ जसले गर्दा उद्योग र एकेडेमिकबीचको खाडललाई चिर्न सफल भएको छ ।

 अर्को कुरा के छ भने प्रत्येक बर्ष हुने टेक्सास मेनेजमेन्ट एण्ड आइटी करिअर फेयर ले पनि महत्वपुर्ण भुमिका खेलेको छ । यो फेयरबाट विद्यार्थिहरु र कर्पोरेट हाउसका विज्ञहरु विच प्रतक्ष सम्वाद तथा जिज्ञासा आदान प्रदान हुने गर्दा विद्यार्थिहरु पढाई संग संगै रोजगारी पनि लान सकेका छन भने शिक्षा हासिल गरेर बसेका विद्यार्थिहरुलाई पनि आवस्यक मात्रामा सहयोग कलेजले गर्दछ । 

अन्तराष्ट्र्रिय बजारमा कस्तो माग छ ?
टेक्सास कलेजले मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ । अन्तराष्ट्र्रिय बजारमा पनि प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको छ ।

 कलेजले व्यवस्थापनमा बजार लक्षित जीवन उपयोगी शिक्षलाई विशेष जोड दिएको छ । बीबीए, एमबीए र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

 यहाँ बाट उत्पादित विद्यार्थीहरू नेपालका ख्याति प्राप्त बैंक, वित्तीय संस्था तथा सरकारी सेवामा नेतृत्वदायी भूमिकामा पनि छन् । विश्व बजारमा चाहिने जनशक्ति उत्पादन भईसकेका छन् ।

योजना के छ ?
यस संस्थामा विज्ञान, व्यवस्थापन र मानविकी संकायतर्फका शैक्षिक गतिविधिहरू सञ्चालन हुदै आइरहेका छन् । दक्ष, लगनशील तथा अनुभवी व्यक्तित्वहरूको संलग्नतमा शिक्षण, प्रशिक्षण गतिविधिमार्फत वर्तमान परिवेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन लक्ष्य लिएको छ साथै यस कलेज शैक्षिक कार्यक्रम र दक्ष विद्यार्थी उत्पादनमा ठूलो भूमिका खेल्दै आइरहेको छ । 


प्लस टुदेखि मास्टर्ससम्मका व्यावहारिक विद्यालयका विभिन्न विषयहरु अध्यापन गराउँदै आएको यस कलेजमा विज्ञान, व्यवस्थापन र मानविकी संकायहरुका विभिन्न तहका कार्यक्रमहरु सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *