क्लाउड कम्प्युटिङ इकोसिस्टम र वेब÷सफ्टवेयर विकाससम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले काठमाडौंमा रहेका चार कलेजहरूसँग क्लाउड कम्प्युटिङ प्रशिक्षण र विद्यार्थीहरूको प्रमाणीकरणका लागि रणनीतिक साझेदारीसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *